प्रमुख समाचार
 

डढेलोले सखाप बने जंगल र जनावर, ५० जिल्लाका वन क्षेत्रमा फैलियो डढेलो


वैशाख १४, २०८१ काठमाडौं । सुख्खायामसँगै लागेको डढेलोले विकराल रुप लिएको छ। वन तथा भू-संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ। अहिलेसम्म तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए। त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उनको भनाइ छ। ‘बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ,’ वन अधिकृत श्रेष्ठले भने, ‘संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन्।’ बिहीबार सात वटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ। वैशाख लागेपछि डढेलोका घटना बढेको वन अधिकृत श्रेष्ठले बताए।...

- रासस

बिस्तृतमा पद्नुहोस्

१० घन्टा अगाडि



सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर भएपनि पीडितको रकम फिर्ता गर्ने गृहमन्त्रीको दाबी


- आस्था न्यूज

वैशाख १४, २०८१ काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरूको रकम फिर्ता गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरूको रकम फिर्ता गरिने बताएका हुन् ।...

बिस्तृतमा पद्नुहोस्

९ घन्टा अगाडि

एकीकृत समाजवादीले माग्यो दस्तावेजमा समावेश गर्न तल्लो तहको सुझाव


- आस्था न्यूज

वैशाख १४, २०८१ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ। पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ। ...

बिस्तृतमा पद्नुहोस्

१० घन्टा अगाडि

सरकारसँग आगलागी पीडितलाई तत्काल राहत दिन कांग्रेसको माग


- आस्था न्यूज

वैशाख १४, २०८१ काठमाडौं । नेपाली कांग्रेसले आगलागीबाट पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । शुक्रबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाले आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गरेका हुन् ।...

बिस्तृतमा पद्नुहोस्

१० घन्टा अगाडि



चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

वैशाख १४, २०८१ काठमाडौं । कर्णाली प्रदेशमा विगत चार वर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ। ...

२८ जना सहसचिवहरुको सरुवा

वैशाख १४, २०८१ काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।...

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन देशभरका प्रशासन कार्यालयलाई गृहको निर्देशन

वैशाख १४, २०८१ काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ...








यस साता धेरै पढिएको

‘गृहमन्त्रीविरुद्ध उजुरी आएको छ हामी छानबिन गर्छौं’

चैत १२, २०८० काठमाडौँ । तपाईं संसदको राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्वमा आउनु भएपछिको अवधिका उपलव्धि के कस्ता छन् ? मैले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएपछि २०८० साल भदौ १५ गते सप..


Gold Silver Price (2075.02.17)
GoldRs. 58,600.00
SilverRs. 765.00
आफ्नो मत प्रकट गर्नुहोस

कोरोना भाइरसबाट जोगिन सरकारको तयारी कस्तो लागेको छ ?

Poll: कोरोना भाइरसबाट जोगिन सरकारको तयारी कस्तो लागेको छ ?
राम्रोnan%
ठिकैnan%
झारा टार्ने काम मात्र nan%
संपादकीय

सत्तारुढ दलमा देखिएको द्धन्द्ध

     यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक द्धन्द्धमा फँसेको छ । जनताले सुविधाजनक बहुमत दिएपनि नेकपालाई सरकार संचालनमा सकस देखिएको छ । सत्तारुढ दल आँफैमा विव...

- फाल्गुण १७,२०७६

आइपीएलः हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

बैशाख १४, २०८१ काठमाडौं । जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल

फागुन ४, २०८० काठमाडौं । आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खा..

बिहान मनतातो पानी पिउने गर्नुहोस हुनेछन् फाइदै फाइदा

वैशाख ९, २०८० काठमाडौं । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानि निर्धारण गर्छ। पानी बिना शरीर भित्रका..

राष्ट्रपतिको हत्यापछि अमेरिकासँग सैन्य सहयोग गर्न हाइटी सरकारको आग्रह

असार २६, २०७८ काठमाडौं । हाइटीले राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि मुलुकमा उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरेको छ । हाइटीले संयुक्त राष्ट्र संघ र अमेरिकासँग सैन्य सह

अमेरिकी संसद्‌बाट जो बाइडन र कमला ह्यारिसको जित प्रमाणित, जनवरी २० मा शपथग्रहण

पुस २३,२०७७ काठमाडौं । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक

वैशाख १३, २०८१ काठमाडौं । सौगात मल्ल स्टार कमेडी-ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ । उनी फि...

 

गुड फ्राइडेः ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि प्रदर्शनमा

चैत ३०, २०८० काठमाडौं । नेपाली बक्सअफिसमा आज शुक्रबारदेखि दुई नेपाली सिनेमा डिग्री माइला(किन चाउरिस मरिच आफ्नै रागले तथा द रेड सुटकेस प्रदर्शनमा आएका छन्। यो साता नेपाली बक्सअफिसमा कुनै पनि विदेशी स...

‘द रेड सुटकेस’ सिनेमाको ट्रेलर सार्वजनिक

चैत २१, २०८० काठमाडौं । ‘द रेड सुटकेस’ सिनेमाको ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिडेल देवकोटाको डेब्यू निर्देशनको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक २ मिनेट १४ सेकेण...

‘चन्दु च्याम्पियन’ बन्न कार्तिकले लिए १४ महिने बक्सिङ प्रशिक्षण

चैत १५, २०८० मुम्बई । साजिद नाडियाडवाला र कबीर खान जस्ता दुई सिनेमाटिक पावरहाउसको बनिरहेको फिल्म ‘चन्दु च्याम्पियन’ प्रतिक्षित फिल्ममा पर्दछ । फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन् । यो कथ...