मिस वर्ल्ड को १२ मा नेपाल छनौट !!!

मंसिर २२,२०७५

-आस्था न्युज

 

मिस वल्ड २०१८ को अहिले चाईनामा फिनाले भईरहेको छ l  नेपालकि श्रृंखला खतिवडा मिस वल्डमा सहभागी रहेकी छिन् l उनी उत्कृष्ट ३० मा छनोट समेत भएकी छिन् l उनलाई हाम्रो शुभकामना रहेको छ l  मिस वोर्ल्डको प्रतक्ष्य प्रसारण हेर्नुहोस l 
 
मिस वर्ल्ड को १२ मा नेपाल छनौट !!!