अन्तर्वार्ता पृष्‍ठ
प्रमुख समाचार
 

‘गृहमन्त्रीविरुद्ध उजुरी आएको छ हामी छानबिन गर्छौं’

चैत १२, २०८० काठमाडौँ । तपाईं संसदको राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्वमा आउनु भएपछिको अवधिका उपलव्धि के कस्ता छन् ? मैले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएपछि २०८० साल भदौ १५ गते सपथ ग्रहण गरें । यसवीचमा हामीले धेरै वर्षदेखि अड्किएको एउटा विधेयक पास गरेका छौं । अध्ययन, अनुगमन मूल्यांकन भन्ने विधेयक, जसले अब काम गर्ने कर्मचारीहरुलाई कुनै पनि आयोजनामा काम गर्नका लागि समय दिएको छ । रकम पुगेको छ तर काम गरेन भने त्यसलाई भ्रष्टाचारजन्य कसूर बराबर कारबाही गर्ने एउटा प्रावधान राख्यौं