मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

गुड फ्राइडेः ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि प्रदर्शनमा

चैत ३०, २०८० काठमाडौं । नेपाली बक्सअफिसमा आज शुक्रबारदेखि दुई नेपाली सिनेमा डिग्री माइला(किन चाउरिस मरिच आफ्नै रागले तथा द रेड सुटकेस प्रदर्शनमा आएका छन्। यो साता नेपाली बक्सअफिसमा कुनै पनि विदेशी सिनेमामा रिलिज भएका छैनन् भने महाजात्रा आफ्नो रिलिजको चौथो सातामा प्रवेश गरेको छ। बक्सअफिसमा उसले सुखद् कमाइ जारी राखेको छ।