चलचित्र ‘निर्जला’ को ट्रेलर सार्वजनिक

आश्विन ०९,२०७५

-

९ असोज २०७५ काठमाण्डौ l
 
 
काठमाडौं । चलचित्र ‘निर्जला’ को ट्रेलर रिलिज गरिएको छ । राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’ मा किशोर खतिवडा र सुवेक्षा थापाले मुख्य कलाकारका रुपमा अभिनय गरेका छन् । 
प्रकाशचन्द्र न्यौपानेको निर्माण चलचित्र असोज १९ गते प्रदर्शन हुँदैछ ।