राजनीतिमा सक्षम युवा पुस्ता

स्थानीय तहको निर्वाचनमा युवालाई अवसर दिने कि ?

बैशाख ३०,२०७४

-आस्था न्युज सम्बाददाता

राम्रो मान्छे -हाम्रो मान्छे भन्दा पार्टीको मान्छे –हाम्रो मान्छे भन्ने प्रवृति हावी भएकाले सक्षम र जोश जागरले भरिएका युवापुस्ता स्थानीय तहमा चुनिएर आउलान ?  आम नागरिको सुझबुझ हेर्न बाकी रहेको छ ।

कार्कीको चुनावी कार्ययोजनाहरु यस्तो रहेछ  ।