तालिम लिएर मात्रै विदेश जान सरकारको अनुरोध :

पौष २७,२०७४

-

पुस २७,२०७४ काठमाडौं ।
सरकारले घरेलु काममा पठाउने म्यानपावर र अभिमुखिकरण तालिम दिने संस्था ताकेको छ ।
 
अहिले सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तर गएको कात्तिकमा जोर्डन र नेपालबिच घरेलु महिला कामदार समेत पठाउने गरी श्रम सम्झौता भएको थियो ।
सम्झौता कार्यान्वयन गर्ने बित्तिकै संस्थागत रुपमा महिला घरेलु कामदार जोर्डन जान पाउने छन् ।
 
घरेलु कामदार पठाउन सरकारले २३ वटा म्यानपावर र अभिमुखिकरण तालिम दिने २१ वटा संस्था तोकेको हो । 
 
जोर्डनसँगको श्रम सम्झौता कार्यान्वय भएपछि तोकिएका संस्थाले महिला कामदार पठाउन सक्ने वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो । 
 
यी संस्थाले दिन्छन् घरेलु काममा जानेलाई तालिम
१. आर एम इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रालि
 
२. मेरापिक मल्टिपल प्रालि
 
३. ओरियन्ट टेक्निकल इन्स्टिच्युट एण्ड कन्सलटेन्सी प्रालि
 
४. टपहिल मल्टिपल ट्रेनिङ सेन्टर प्रालि
 
५. लिट्रेड स्कुल प्रलि
 
६. नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रालि
 
७. संगम म्यानेजमेन्ट सर्भिस प्रालि
 
८. काठमाडौं इन्सिटच्युट आफ हस्पिटालिटी म्यानेजमेन्छ प्रालि
 
९. एभिन्युज ट्रेनिङ एण्ड रिसर्च प्रालि
 
१०. अराउण्ड द वल्ड ट्रेनिङ सेन्टर प्रालि
 
११. माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर प्रालि
 
१२. गोल्डेन म्यानृेजमेन्ट सर्भिस प्रालि
 
१३. जब ओरियन्टड ट्रेनिङ इन्स्टिच्युट प्रालि
 
१४. समिक्ष रोरियन्टेशन प्रालि
 
१५. साकुरा एसोसिएट्स प्रालि
 
१६  फर वेस्ट मल्टि स्किल्स प्रालि
 
१७. इम्प्लोइमेन्ट ट्रेनिङ एण्ड ओरियन्टेशन सेन्टर प्रालि
 
१८. माउन्टेन ग्रुप ट्रेनिङ प्रालि
 
१९. युनिक मल्टिपल प्रालि
 
२० विन्दावासिनी इन्टरनेशनल इन्स्टिच्युट प्रालि
 
२१. लाइफ स्किल इन्स्टिच्युट प्रालि
 
घरेलु काममा विदेश पठाउने म्यानपावर 
१. भैरव इन्टरनेशनल सर्भिस प्रालि
 
२. काठमाडौं इन्टरनेशनल इनकर्पोरेट प्रालि
 
३. वल्ड वाइट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्रालि
 
४. कन्चन ह्युमन रिर्सोस म्यानेजम्यान्ट प्रालि
 
५. गल्फ किङग ओभरर्सिस प्रालि
 
६. ग्लोवल यलाएन्स कन्सल्टेन्सी सर्भिस प्रालि
 
७. स्काइ ओभरसिज सर्भिस प्रालि
 
८. क्राउन ओभरसिज कन्सलटेन्सी प्रालि
 
९. बिबि एण्ड एम इन्टरनेशनल प्रालि
 
१०. नास इन्टरनेशनल प्रालि
 
११. स्यारोन म्यानपावर सर्भिस प्रालि
 
१२. गौतम इन्टरनेशनल म्यानपावर सर्भिस प्रालि
 
१३. अग्नि ओभरसिज प्रालि
 
१४. सिग्मा ओरसिज म्यानपावर प्रालि
 
१५. अर्थ भिजन म्यानपावर सर्भिस प्रालि
 
१६. माउन्टेन ग्रुप इन्टरनेशनल प्रालि
 
१७. डेल्टा इम्प्लोइमेन्ट सर्भिस प्रालि
 
१८. शुभम ओभरसिजइम्प्लोइमेन्ट प्रालि
 
१९. यूरो क्रस इन्टरनेशनल प्रालि
 
२० हिमारब ओभरसिज प्रालि
 
२१. म्यानपावर लिङ्क
 
२२ फ्रन्टलाइन रिक्रुमेन्ट प्रालि
 
२३. विजे ओभरसिज प्रालि
 
जोर्डनसँग सम्झौता हुनुअघि नै घरेलु काममा पठाउन सरकारले रोक गरेपनि दलालले विभिन्न बहानामा अवैधानिक बाटो हुँदै घरेलु काममा पठाइरहेकाले यसतर्फ सचेत हुन पनि विभागले आग्रह गरेको छ ।