खुशी र शान्तिका लागि ध्यान लगाउने सरल बिधि:

माघ ०६,२०७४

-आस्था न्युज

ध्यान कसरी गर्ने ?

ध्यान गर्दा ध्यान दिनुपर्ने चार तत्व : यी चार तत्वप्रति सजग हुनु भएमा ध्यान सिक्न सहज हुन्छ ।

ध्यानमा श्वासप्रश्वासको महत्व :

मानसिक हलचल :

(क) निराकार ध्यान :

ध्यान गर्दा भित्र केहि देख्ने लक्ष्य राख्नु पर्दछ । जस्तैः बत्ति, ज्योति आदि । त्यस्तै दोश्रो केहि सुन्ने लक्ष्य हुनु पर्दछ । ध्यान दिएर सुन्दा बाहिर धेरै थरिका आवज सुनिन्छ । त्यसै आवाज भित्र एउटा एकोहोरो आवाज , पंखाको आवाज गरी ॐ जस्तै आउने आवाज आईरहेको हुन्छ । जसलाई सन्नाटाको आवाज भनिन्छ जुन हाम्रो शरीर र बाहिर दुवै तिरबाट आईरहेको हुन्छ । ध्यान गर्दा आखा बन्द हुदा छाउने अध्यारोलाई हेर्ने र शरीर भित्र बाहिरको एकोहोरो सन्नाटा आवाजलाई सुन्ने प्रयास गर्नु पर्दछ । जसलाई निराकार ध्यान भन्ने गरिन्छ ।

(ख) आकार ध्यान :

आकार ध्यानमा प्रकृति र अन्य हरियाली आनन्दित स्थानको कल्पना गर्ने गरिन्छ । आफ्नो ईष्टदेवता , वृक्ष, पाहाड आदिको कल्पना गरी ध्यानलाई केन्द्रित गर्नु पर्दछ । जसले शुरुवातमा मनलाई यताउति हिड्न दिदैन र ध्यान लाग्नमा मद्धत गर्दछ । जसलाई आकार ध्यान भनिन्छ ।

होशपूर्वक जीउनु  :