महाशिवरात्री बिशेष

महाशिवरात्री व्रत-कथा

अन्जानमा भएको पुजा एवं आफ्नो व्यक्तिगत स्वार्थ र मोहबाट पर भई गरिने सेवा र करुणा भावको पुजा सिधै देवाधि देव महादेव कहाँ पुग्दछ र उसलाई मनोबान्क्षित फल प्राप्त हुन्छ ।

फाल्गुण ०१,२०७४

--आस्था न्युज

वास्तवमा त्यस शिकारी शिव पुजा गरिरहेको थिएन । यसको अर्थ उसले कुनै फलको कामन पनि गरिरहेको थिएन । उसले मृग परिवारलाई समय र  जीवनदान दियो जुन शिव पुजाको बराबर नै थियो । उसको भाव शुद्ध थियो । शिवको  अर्थनै  कल्याण रहेको छ । त्यस  निरीह प्राणिहरुको कल्याण गरेका कारण नै शिकारीले शिव तत्वको ज्ञान पाई  शिवसंग साक्षात्कार हुन पुग्यो ।