कृष्णको लिला

कृष्णले किन र को -को संग गरे बिबाह

रुक्मिणीलाई श्रीकृष्णले भगाएर बिवाह गरेको कहिँ उल्लेख छ भने कहिँ रुक्मिणीले नै कृष्णलाई भगाएको भन्ने उल्लेख रहेको भेटिन्छ ।

चैत्र १७,२०७४

-पारस पोखरेल

भागवत पुराणमा सूचीबद्ध आठ रानीहरु :

विष्णु पुराणमा सूचीबद्ध नौ रानीहरु :

महाभारतमा  सूचीबद्ध आठ रानीहरु :

हरिवंश पुराणमा सूचीबद्ध सात रानीहरु :

को हुन् कृष्णका रानीहरु र कसरी गरे उनीहरुसंग बिवाह  ?

रुक्मिणी:

तर कृष्णको नाम सधै राधा संग जोडिन्छ ।  राधालाई कृष्णको सच्चा भक्त तथा प्रेमिका भएको पनि भन्ने गरिन्छ । साथै १६१०८ रानीको राजा श्रीकृष्णलाई ब्रम्हचारी पनि भन्ने गरिन्छ ।

 उनको भावका कारण उनि प्रेम र समर्पणका प्रतिक समेत लिने गरिन्छ । 

सत्यभामा र जम्बावती संगको बिवाह प्रशंग: 
 
 
 कालिंदी:  
नग्नजीती :
मित्रवृन्द:
लक्ष्मण: 
रोहिणी: