चार सय प्रहरी निरीक्षकको सरुवा, १ सय ७७ हवल्दारको बढुवा

जेठ ११,२०७५

-

जेष्ठ ११, २०७५ काठमाडौं ।
 
 
नेपाल प्रहरीका ४ सय प्रहरी निरीक्षकको सरुवा भएको छ । साथै १ सय ७७ हवल्दारको बढुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सरुवा हुनेहरुको नाम सार्वजनिक गरेको हो ।