सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

दुई वर्षदेखि भइरहेको परीक्षणबारे अस्पतालका निर्देशक र विभागीय प्रमुख नै अनभिज्ञ ।

आषाढ १९,२०७५

-

१९ जेठ , २०७५

कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ । 

भ्याक्सिनको साइड इफेक्टबाट आन्द्रा बटारिए तत्काल अप्रेसन गर्नुपर्ने र अप्रेसन गर्न नसके आन्द्रा  नै कुहिएर बच्चाको मृत्यु हुन सक्ने कान्ति अस्पतालका निर्देशक डा. गणेश राईले बताए । 

झाडापखालाको उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गरिदै आइएको छ । 

तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन । 

कानुन्तः अस्प्तालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपुर्ण औषधिको परीक्षण गर्न पाईन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।