अनशन तोडे पनि गंगामाया अस्पतालमै

बसोबासको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने:

आषाढ ३०,२०७५

-

असार ३०, २०७५ काठमाडौं ।

 माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् ।